काठमाडौं । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति बाराक ओबामा म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीसँग सल्किएको खबर सार्वजनिक भएका छन् ।
समाचार अनुसार, ओबामाले आफ्नी पत्नी मिसेल ओबामालाई छाडेर प्रजातन्त्रवादी नेतृ सुकीसँग प्रेम सम्बन्ध बढाएको खुलासा भएको हो । ओबामाले सुकीलाई अङगालोमा हालेर चुम्बन गरिरहेको तस्विर सार्वजनिक भएको छ ।
तस्विर सार्वजनिक भएपछि खबरहरुमा राष्ट्रपति ओबामा र प्रजातन्त्रवादी नेतृ सुकी प्रेम सम्बन्धमा रहेको खुलासा भएको हो । यद्यपि यो खबरमा राष्ट्रपति ओबामाले प्रतिक्रिया दिएका छैनन् ।
तर, खबर अनुसार राष्ट्रपति ओबामाले नेत्री आङसाङ सुकीलाई एक भेटमा स्वागतका क्रममा किस गरेको बताइएको छ । केही दिनदेखि ओबामा पत्नि मिसेलसंग रिसाएको खबरहरु पनि आएका थिए ।
यो कारण पनि ओबामा सुकीसंग नजिकिएको हुन सक्ने अनुमान गरिएको छ । एजेन्सीको सहयोगमा














प्रतिक्रिया