
काठमाडौँ, ८ मंसिर । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनगर गर्दै गृह मन्त्रालयले इजाजत लिएर व्यक्तिगत सुरक्षाका लागि राखिएका हातियार १० गतेभित्र बुझाउन आग्रह गरेको छ ।
निर्वाचन सकिएपछि आफ्नो हतियार फिर्ता लैजान सक्ने गृह मन्त्रालयले जनाएको छ । आफ्नै स्थानीय प्रहरी कार्यालयमा हतियार बुझाउन पनि गृहले अनुरोध गरेको छ ।
उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन हतियार बुझाउन आवश्यक रहेको गृहको भनाइ छ ।












प्रतिक्रिया