१५ कार्तिक २०८३, आइतबार

क्लास्सिक टेकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ । क्लास्सिक टेक प्रालि कम्पनीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालको द्रुत गतिमा अगाडी बढीरहेको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लास्सिक टेकले आफ्नो १०औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयाेजना गरेकाे हाे ।

स्वयम्भुनाथ परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा ८० भन्दा बढी मानिसहरुले सहभागिता जनाएका थिए ।

नेपालमा २३ वटा शाखा भएका यस कम्पनीले देशको अन्य जिल्लाहरुमा पनि यो लगायत अन्य सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गर्ने जनाएको छ ।