२० कार्तिक २०८३, शुक्रबार

वर्किङ भनेर भिजिट भिसामा विदेश पठाउने महिला पक्राउ

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । वर्किङ भन्दै भिजिट भिसामा विदेश पठाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनी मार्फत उनले वर्किङ भन्दै भिजिट भिसामा विदेश पठाएको खुलेको हो ।

पक्राउ पर्नेमा भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापा छिन् । उनले प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँसम्म लिएको खुलेको प्रहरीले जनाएको छ ।