२० कार्तिक २०८३, शुक्रबार

दैलेखमा भूकम्प, काठमाडौंमा पनि धक्का महसुस

16.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– दैलेखलाई केन्द्रविन्दु बनाएर सोमवार राती भूकम्प गएको छ।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार दैलेखलाई केन्द्र बनाएर राती ८ बजेर ४७ मिनेटमा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ ।