१२ कार्तिक २०८३, बिहिबार

मुक्तिनाथ बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । मुक्तिनाथ विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवासम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ्ग र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब मुक्तिनाथबिकास बैंकले देशभर रहेका१२० शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।