
नेपालगञ्ज २ चैत्र । भैंसी चोरी गरेर लैजाँदै गर्दा दुइ जना पक्राउ परेका छन् ।
बाँके डुडुवा गाउँपालिका ६ का काशीराम अहिरका २ माउ भैंसी चोरी गर्ने मेराज भनिने २५ वर्षीय चाद अली शेष र वर्ष २५ कै वकिल शेषलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो ।
उनीहरुलाई शनिवार दिउँसो प्रहरीले प्रक्राउ गरेको हो । चोरी गरिएका दुबै भैंसीलाई भैंसी धनीको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।












प्रतिक्रिया