
काठमाडौं । छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन नेपाली टोपी प्रतिष्ठानले सबैमा अपिल गरेको छ । विगत ५ वर्षदेखि जनवरी १ मा मनाउँदै आइएको टोपी दिवस यसवर्ष पनि भब्य मनाउन प्रतिष्ठानले अनुरोध गरेको हो ।
प्रतिष्ठानको हालसम्म ३८ ओटा देशमा शाखाहरु स्थापना भइसकेका छन् । यी शाखाहरुलाई विस्तार गरी विभिन्न ७५ देशहरुमा पुर्याउने तयारी भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ ।












प्रतिक्रिया