२० कार्तिक २०८३, शुक्रबार

बालुवाटारमा शुरु भयो नेकपा सचिवालय बैठक

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बालुवाटारमा शुरु भएको छ । शनिबार नै बस्ने स्थायी समिति बैठकको पूर्व तयारी स्वरुप बालुवाटारमा नेकपा सचिवालय बैठक बसिरहेको हो ।

शनिबार नै दिउँसो १ बजे धुम्बाराहीस्थित पार्टी मुख्यालयमा स्थायी समिति बैठक बस्दै छ । पार्टीको तल्लो तह एकताको मापदण्ड र सरकारको कामकारबाहीका विषयमा शनिबारको स्थायी समिति बैठकमा छलफल हुने नेकपाले जनाएको छ ।