२० कार्तिक २०८३, शुक्रबार

लागुऔषध सहित १ जना नियन्त्रणमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं , २६ मंसिर ।  महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा काठमाण्डौ नागार्जुन नगरपालिका ६ रामकोट सल्लाघारी स्थित राम कुमार तामाङलाई  प्रहरीले पक्राउ गरेको हो छ ।

उनकै घरमा लुकाई छिपाई विक्रि वितरणको लागि राखेको अवैध लागुऔषध ५ केजि सहित तामाङलाई बुधबार बेलुका ६ बजे नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।