२० कार्तिक २०८३, शुक्रबार

डडेल्धुराको उग्रतारा मेलाबाट फर्केको बस दुर्घटना

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । डडेल्धुरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा मानवीय क्षतिको स्पष्ट विवरण आइनसकेपनि धेरैको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । पिसजोन बिद्या निकेतनको से १ च २९३ नं को बस दुर्घटना भएको हो ।

उग्रतारा मन्दिरमा लाग्ने मेला हेरेर डोटी फर्कंदै गरेको बस अमरगढी नगरपालिका–११ रडुवामा दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । घटनाको अरु विवरण आउन बाँकी रहेको छ ।