
काठमाडौं, २ मंसिर । अजोड इन्स्योरेन्स लि. र कुमारी बैंक लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्येरेन्स सम्झौता भएको छ ।
आइतबार आयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बैंकका सिनियर नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिनाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
योसँगै बैंकका ग्राहकहरूले अब अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमासम्बन्धी सेवा बैंकका सबै शाखाबाट लिन सक्ने भएका छन् ।















प्रतिक्रिया