५ कार्तिक २०८३, बिहिबार

‘हिस्सी परेको…’मा मरिस्काको कमालको नृत्य (भिडियो)

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक गोपी दाहाल र गायिका किशु गुरुङको स्वरमा ‘हिस्सी परेको’ बोलको गीत रिलिज भएको छ ।

एनके ब्रोदर्सको संगीत र गोपी दाहालको शब्द रहेको यो गीतको म्युजिक भिडियोको निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् । गीतको एरेञ्ज सञ्जीव सुब्बाले गरेका छन् ।

भिडियोमा मरिस्का पोखरेल, सुशान्त कार्की, यादब देवकोटा, ईश्वर बल्लभ, सुवास चौधरी लगायतले अभिनय गरेका छन् ।

म्युजिक भिडियोलाई दर्पन मिडियाको युट्युब च्यानलबाट रिलिज गरिएको छ । म्युजिक भिडियोको पोस्ट प्रोष्टप्रोडक्सन जनता डिजिटल फिल्मस् प्रालिले गरेको हो ।