११ कार्तिक २०८३, बुधबार

काठमाडौं ७ वामदेवका लागि सुरक्षित !

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेकपा सचिवालय सदस्य वामदेव गौतम काठमाडौं क्षेत्र नं. ७ बाट चुनाव लड्ने पक्का भएको छ ।

तत्कालीन एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामवीर मानन्धरले राजीनामा दिएपछि उनको क्षेत्रमा वामदेवलाई चुनाव लड्न बाटो खुलेको हो ।

मंगलबार पत्रकार सम्मेलन गरेर मानन्धरले सांसद पदबाट राजीनामा दिएको जानकारी गराएका छन् ।

तर, पार्टी र संसदबाट राजीनामा स्वीकृत हुन बाँकी रहेको पनि उनले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।