काठमाडौं, २१ असोज । चाडपर्व मनाउन घर फर्किरहेका नेपालीबाट सीमानाकामा भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले जबर्जस्ती पैसा असुल्ने गरेका छन् ।
भारतको पुनाबाट फर्किएका कैलाली मसुरियाका विवेक रसाइलीले गौरीफन्टा नाकामा भारतीय भन्सार कर्मचारीले पैसा मागेको बताए । ‘पैसा दिन्नँ भन्दा सामान चेकजाँच गर्ने नाममा सतायो, धकेलधाकेल ग-यो,’ उनले भने । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।















प्रतिक्रिया