११ कार्तिक २०८३, बुधबार

नेकपाभित्रको विवाद मिलाउन वार्ता

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एकताको प्रक्रियालाई लिएर शुरु भएको विवाद मिलाउन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच वार्ता शुरु भएको छ ।

प्रदेशसभाको नेतृत्व चयनको विषयलाई लिएर वरिष्ठ नेता माधव कुमार नेपालले असन्तुष्टि जनाएपछि नेकपाभित्र विवाद चुलिँदै आएको छ । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

पार्टी एकीकरणमा भन्दा पनि शीर्ष नेताहरु पछिल्लो समय विदेश भ्रमणमा केन्द्रित भएपछि कार्यकर्तामा व्यापक रुपमा निराशा छाएको छ ।