११ कार्तिक २०८३, बुधबार

मन्त्रीका पिएले कुटाइ खाएपछि…

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ असोज । देशको प्रमुख प्रकाशकीय सचिवालयमा सुरक्षा सतर्कता बढाइएको छ ।

केही साताअघि प्रधानमन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात गरेका थिए । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

मन्त्रीलाई भेट्ने समय नमिलाएको भन्दै विष्टमाथि कुटपिट भएपछि सिंहदरबारभि रहेका २१ वटा मन्त्रालयमा सुरक्षा सतर्कता बढाइएको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले जनाएको छ ।

उक्त गणले घुम्ती टोलीसहित सुरक्षा सतर्कता बढाएको हो ।