१२ कार्तिक २०८३, बिहिबार

ललितपुरमा पेट्रोल कालोबजारीमा बिक्री

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ११ साउन । टीकाभैरवमा अवैध रुपमा पेट्रोलको कारोबार भइरहेको छ । ११० रुपैयाँ पर्ने पेट्रोल यहाँ पुग्दा १३० रुपैयाँ पर्छ ।

यहाँ पानीको बोतलमा खुलेआम पेट्रोल बिक्री भइरहेको छ । कान्तिपुर दैनिकल समाचार छापेको छ ।

मोटरसाइकल मर्मत गर्ने पसलमा पनि यसको खुला बिक्री भइरहे पनि प्रहरीले नियमन भने गर्न सकेको छैन ।