१२ कार्तिक २०८३, बिहिबार

गुन्द्रुक पनि चीनबाट आयात

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन , गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होइन, विदेशका नेपालीका भान्छामा यो पुग्छ ।

निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमते चीनबाट ल्याइने गरिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

रसुवागढी नाका हुँदै दुई वर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टईन कार्यालय टिमुरेले जनाएको छ ।

दुई लाख रुपैयाँभन्दा बढीको गुन्द्रुक आयात भएको देखिन्छ ।