२१ कार्तिक २०८३, शनिबार

दाङमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


दाङ, २० असार । ट्याक्टरको ठक्करबाट यहाँ एकजना साइकल यात्रीको मृत्यु भएको छ ।

मृत्युहुनेमा गढवा गाउँपालिका –४ का ५६ वर्षीय रामलाल चौधरी रहेको प्रहरीले जनाएको छ ।

रा १ त ३७० नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको थप उपचारका लागि दाङको लमहीतर्फ लैजाँदै गर्दा बाटोमै बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस