२९ आश्विन २०८३, बिहिबार

सनराईजबाट सुरेन्द्रमानको विदाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunrise-bank-CEO-Sir-farewell-2काठमाडौं, १९ कात्तिक । सनराईज बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमान प्रधानलाई औपचारिक विदाई गरेको छ । बैंकले उहाँको योगदानप्रति आभार व्यक्त गर्दै बिदाई समारोह समेत आयोजना गरेको बताएको छ ।

विदाई समारोहमा बैंकका संचालक समितिका अध्यक्ष, सदस्यहरुलगाएतका कर्मचारीहरु उपस्थित थिए ।
संचालक समितिका अध्यक्ष मोतीलाल दुगड र नायब प्रमुख कार्यकारी अधिकृत बलराम बिष्टले प्रधानले बैंकमा पुर्‍याएको योगदानको चर्चा गर्नुभएको थियो ।