२९ आश्विन २०८३, बिहिबार

वेस्टर्न युनियन तीन जना विजेत घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Wistern-Union-Winner

काठमाडौं, १९ कात्तिक ।  वेस्टर्न युनियनले २०औं वाषिर्कोत्सवको अवसर पारेर ल्याएको साप्ताहिक पैसा दोब्बर योजनाका १८औँ, १९औँ र २०औँ हप्ताका बिजेताको नाम घोषणा गरेको छ ।

कम्पनीले दिएको जानकारी अनुसार बिन्दा कुमारी ढुङ्गाना, जीवन कुमार थापा र लक्ष्मी चन्द श्रेष्ठ क्रमशः १८औँ, १९औँ र २०औँ हप्ताका बिजेता बन्न सफल भएका छन् ।
झुम्का सुनसरी निवासी बिन्दा कुमारी ढुङ्गाना, बिर्तामोड निवासी जीवन कुमार थापा र बुटवल निवासी लक्ष्मी चन्द श्रेष्ठले वेस्टर्न यूनियनको सब एजेन्टहरुबाट गत हप्ता रेमिटेन्स प्राप्त गरेका थिए ।