
धनकुटा, २२ असार । श्रीमतीले चुनाव हारेको झोकमा धनकुटाका एक पुरोहितले आफ्ना १९ घर जजमान बहिष्कार गरेका छन् ।
पुरोहित हिरप्रसाद दाहालकी पत्नी रीता कांग्रेसको तर्फबाट छथर जोरपाटी गाउँपालिका ५ मा महिला सदस्य उम्मेदवार थिइन् ।
कम्तीमा ६ सय मत आउने अनुमान गरेका दाहालले पत्नीको १३७ मत मात्रै आएपछि आशोशित बनेका हुन् ।












प्रतिक्रिया