१५ कार्तिक २०८३, आइतबार

नेपालको आफ्नै पानीजहाज सेवा बन्द !

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


स्याङजा, २१ असार । मुलुककै सबैभन्दा ठूलो जलविद्युत केन्द्र कालीगण्डकी ए निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर) वर्षायामसँगै अवरुद्ध भएको छ ।

नदीमा पानीको वहाव बढेपछि दूर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्टिमर बन्द गरिएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

सेवा बन्द भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाले ४ घण्टा लामो यात्रा गर्नु परेको छ ।