२१ कार्तिक २०८३, शनिबार

जंगली जनावर मार्न राखेको पासोमा पर्दा ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सल्यान, ७ जेठ । जंगली जनावरलाई मार्न पासो राखेको भरुवा बन्दुक पड्कदा त्रिबेणि गाउँपालिका–६ बस्ने ५४ बर्षीय पूर्ण बहादुर बुढाथोकीको मृत्यु भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सोही ठाउँ बस्ने ५६ बर्षीय बिष्णु बहादुर रावलले शनिबार राति आफ्नो तरकारी बारीमा जंगली जनावरलाई मार्न भरुवा बन्दुक लोड गरी पासो राखेकोमा आइतबार विहान बन्दुक पड्कदा बुढाथोकीको मृत्यु भएको हो ।

प्रहरीले रावललाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।