
– मीना बुढाथोकी
सल्यान, ४ जेठ । सल्यानको कालिमाटी गाउँपालिकामा एमाले विजयी भएको छ । नेकपा एमालेका दानबहादुर केसी २ हजार ९ सय ४२ प्राप्त गरी विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका परुषोत्तम गिरीले २ हजार ३ सय ९३ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपाध्यक्षमा एमालेकी सहनशीलता वली ३ हजार ९ सय ४४ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्दकी प्रिती डिसी २ हजार ३ सय ८७ मत ल्याउनु भएको छ ।












प्रतिक्रिया