२१ कार्तिक २०८३, शनिबार

हार स्वीकार्दै कमल थापाले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकाका अध्यक्ष कमल थापाले अनपेक्षित परिणाम आए पनि विचलित नहुने बताएका छन् ।

प्रारम्भिक चुनावी परिणामको प्रतिक्रिया स्वरुप बुधबार दिउँसो ट्वीट गर्दै उनले बिचलित नभई आत्मसमिक्षा गर्ने बताएका छन्।

अपेक्षित नभए पनि जनादेश स्वीकार गर्ने बताउँदै थापाले लेखेका छन् ‘विचलित हुँदैनौं, आत्मसमीक्षा गर्छौं, थप मेहनत गर्छौं’

थापाले राप्रपालाई मत दिने जनतालाई आभार पनि व्यक्त गरेका छन् । स्थानीय निर्वाचनमा राप्रापले अपेक्षित परिणाम प्राप्त गर्न सकेको छैन् । अहिलेसम्म धादिङको रुवीभ्याली गाउँपालिकामा मात्र राप्रपाले जित हात पारेको छ । देशका अन्य भागमा पनि राप्रपाको अवस्था कमजोर देखिएको छ ।