२१ कार्तिक २०८३, शनिबार

काँग्रेस नेता रामचन्द्र पौडेलका भाइ वडाध्यक्षमा विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ३ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सहोदार भाइ वडाध्यक्षमा विजयी भएका छन् ।

तनहुँको सदरमुकाम समेत रहेको व्यास नगरपालिका वडा नम्बर ८ मा रामचन्द्र पौडेलका भाइ ओजराज पौडेल प्यानलसहित विजयी भएका हुन् । उनी तत्कालिन रिस्ती गाविसको पूर्व गाविस उपाध्यक्ष समेत हुन् ।

पौडेल ६ सय ७६ मतका साथ विजयी भए भने उनका प्रतिद्वन्द्वी एमालेका लक्ष्मीप्रसाद पौडेलले २ सय ९० मत ल्याए ।