दैलेख, ३ जेठ । दैलखको महबु गाउँपालिकामा अध्यक्षमा जङ्गबहादुर शाही र उपाध्यक्षमा सोहि पार्टीका प्रेमकुमारी बुढा विजयी भएका छन् ।
शाहीले दुई हजार ९२२ मत प्राप्त गरेका छन् भने उहाँका निकटत्म प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कर्णबहादुर शाहीले दुई हजार ९०० मत प्राप्त गरेका थिए । यसैगरी बुढाले तीन हजार ५०८ मत प्राप्त गरी उपाध्यक्ष विजय भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै मञ्जु पाण्डेले दुई हजार ८२७ मत प्राप्त गरें । रासस












प्रतिक्रिया