
म्याग्दी, ३ जेठ । म्याग्दीको बेनी नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ ।
भर्खरै सकिएको मतगणना अनुसार, मेयरमा कांग्रेसका हरिकुमार श्रेष्ठ विजयी भएका हुन् । उनका निकटटम प्रतिद्धन्द्धी एमालेका प्रमोदकुमार श्रेष्ठ पराजित भएका छन् । प्रमोदकुमार उद्योग वाणिज्य महासंघका पनि केन्द्रीय उपाध्यक्ष हुन् ।












प्रतिक्रिया