रसुवा, ३ जेठ । रसुवा जिल्लाको कालिका गाउँपालिकामा एमालेका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
सीताकुमारी पौडेलले १४५८ मत ल्याएर गाउँपालिकाको प्रमुखमा निर्वाचित भएकी हुन् । उपप्रमुखमा पनि एमालेकै भवानीप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।












प्रतिक्रिया