तनहुँ, २ जेठ । तनहुँको भिमाद नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।
पछिल्लो मत गणना अनुसार, मेयर र उपमेयरमा एमालेका उम्मेदवारहरु २ सय बढी मतले अगाडि छन् ।
यस्तो छ पछिल्लो अपडेटः
मेयर
एमाले ११८९
काँग्रेस ९४०
उपमेयर
एमाले १२१०
काँग्रेस ९०२
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया