२१ कार्तिक २०८३, शनिबार

बरेङ गाउँपालिकामा जनमोर्चा–एमाले गठबन्धनको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २ जेठ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चा–एमाले गठबन्धनको अध्यक्षका उम्मेदवार एमालेका कृष्ण पौडेल अग्रस्थानमा छन् ।

पौडेलले १५०९ मत पाएका छन् । कांग्रेस–माओवादी गठबन्धनले ४६५ मत पाएको छ ।

वडा नम्बर १ मा राजमोका वडाध्यक्षका उम्मेदवार नरसिंह पुनको नेतृत्वको प्यानल विजयी भएको छ ।