२१ कार्तिक २०८३, शनिबार

बागलुङको काँठेखोला र बडीगाट गाउँपालिकामा एमाले अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २ जेठ । बागलुङ जिल्लाको काँठेखोला गाउँपालिकाको प्रमुखमा एमालेले निरन्तर अग्रता लिइरहेको छ । यसैगरी, उपप्रमुखमा जनमोर्चाले नेतृत्व गरिरहेको छ । एमाले र जनमोर्चाले गठबन्धन बनाएर चुनावी मोर्चामा होमिएका थिए । काँठेखाेला-२ भिमपाेखरामा वडा अध्यक्ष सहित एमाले ४, काँग्रेस १ पदमा बिजयी भएका छन् ।

यस्तो छ ताजा अपडेट
अध्यक्षः
अमर थापा (एमाले) २३८४
होम बहादुर हमाल (काँग्रेस) १९१०

उपाध्यक्ष
अर्जुन खत्री (जनमोर्चा) २३४०
ज्ञानु श्रीस (काँग्रेस) १७७१

अहिले वडा नम्बर ३ र ४ को मत गणना भइरहेको छ ।

यसैगरी, बडीगाट गाउँपालिकामा पनि एमालेले अग्रता लिइरहेको छ ।

बडीघाट

गण्डकी थापा अधिकारी १२०७ काँग्रेस
मेयरसिंह पाईजा १९०८ एमाले
भिमसेन बन ७२८ जनमोर्चा