२० कार्तिक २०८३, शुक्रबार

काठमाडौंमा रञ्जु दर्शना र किशोर थापाले समेत काँग्रेसलाई पछि पारे (अपडेट)

24.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ जेठ । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ ।

अहिलेसम्मको मतगणनामा नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्यले ३५ मत पाएका छन् भने विवेकशीलकी रञ्जु दर्शना र साझा पार्टीका किशोर थापाले बराबरी २६ मत पाएका छन् । उनीहरुले कााँग्रेस मेयरका उम्मेदवार राजुराज जोशीलाई पछि पारेका छन् ।

कांग्रेसका जोशीले २३ मत पाएका छन् । अहिले प्रदर्शनीमार्गस्थित सभागृहमा मतगणना भइरहेको छ ।