२० कार्तिक २०८३, शुक्रबार

बाबुरामकाे नयाँ शक्तिले खाता खाेल्याे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । निर्वाचन आयोगमा आँखा चुनाव चिन्हका लागि संघर्ष गरेको नयाँशक्तिले स्थानीय निर्वाचनको पहिलो चरणमा पहिलो खाता खोलेको छ ।

निर्वाचन आयोगको आधिकारिक घोषणा अनुसार, ललितपुर महानगरपालिकाको वडा नं. १ मा नयाँ शक्तिबाट उम्मेदवार बनेका बीना कुमारी पोडेले दलित सदस्यका रुपमा विजय हासिल गरेकी हुन ।

उक्त वडाको अध्यक्षमा भने नेपाली कांग्रेका तण्डुकार विजयी भएका छन् ।