२० कार्तिक २०८३, शुक्रबार

काठमाडौं महानगरमा एमालेको अग्रता, रञ्जु दर्शनालाई पनि राम्रै भोट

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

पहिलो चरणमा भएको गणना अनुसार एमालेका मेयर उम्मेदवार विद्या सुन्दर शाक्यले अग्रता लिएका छन् । उनले ८ मत पाएका छन् ।

यस्तै नेपाली कांग्रेस दोस्रो स्थानमा छ । कांग्रेसका मेयर उम्मेद्वार राजुराज जोशीले ६ मत पाएका छन् ।

यस्तै विवेकशील पार्टीकी उम्मेदवार रञ्जु दर्शनाले ४ मत पाएकी छन् ।

यस्तै तीन मत बदर भएको निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए ।