२८ आश्विन २०८३, बुधबार

युरो कप छनोटमा इटली र नेदरल्याण्ड विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Giorgio-Chielliniकाठमाडौं, २५ असोज । युरो कप छनोटमा इटलीले अवरबैजानलाई २–१ ले पराजित गरेको छ ।

समूह एचमा रहेको इटलीले शुक्रबार राति भएको छनाटे चरणको आफ्नो पहिलो खेल जितेको हो ।  खेलको ४३ औं र ८२ औं मिनेटमा जर्जिओ चेलिनीले गरेको गोलले इटलीलाई विजयी बनायो ।

चेलिनीले ७६ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । त्यही आत्मघाती गोलका कारण अवरबैजान एक गोलमा सिमित रह्यो ।

अर्को खेलमा नेदरल्याण्डले  काजकिस्तानलाई ३–१ ले पराजित गर्न सफल भयो ।

१० खेलाडीमा सिमित काजकिस्तानलाई नेदरल्याण्डले तीन गोल गर्दा काजकिस्तानका तर्फबाट अब्लुलिनले एक गोल गरे ।