२० कार्तिक २०८३, शुक्रबार

रसुवामा ८१ प्रतिशत मतदान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, ३१ वैशाख । आज भएको स्थानीय तहको निर्वाचनमा रसुवामा ८१ दशमलव ४४ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीका अनुसार २७ हजार ८५४ मतदाता रहेको रसुवामा २२ हजार ६८६ मतदाताले मतदान गरेका छन् । रासस