२० कार्तिक २०८३, शुक्रबार

राष्ट्रपति र प्रधानन्यायाधीशबीच भेट जारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २४ बैशाख । राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानन्यायाधीश सुशीला कार्कीबीच भेटघाट जारी छ ।

केही बेर अघि राष्ट्रिपति भवन शितल निवासमा सुरू वार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहाकार माधव शर्माले जानकारी दिएका छन् ।

राष्ट्रपतिलाई भेट्न गएकी प्रधानन्यायाधीश कार्कीले राजीनामा दिनसक्ने अनुमान गरिएको छ । संवैधानिक अंगका प्रमुखहरुले आफ्नो विदा राष्ट्राध्यक्षबाट स्वीकृत गराउने प्रचलन छ । कार्कीको पदको समयावधि पनि अब एक महिना मात्रै बाँकी छ ।