काठमाडौं, १४ वैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाबीच ‘वान टु वान’ वार्ता भएको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भइरहेको वार्तामा समसामयिक राजनीतिक परिस्थितीबारे छलफल भइरहेको छ ।
वैशाख ३१ को स्थानीय निर्वाचन तथा दलहरुबीच धुव्रीकरण भइरहेका बेला ओली र थापाबीचको वार्तालाई महत्वका साथ हेरिएको छ ।













प्रतिक्रिया