२० कार्तिक २०८३, शुक्रबार

झुटो समाचार लेखेको भन्दै कारवाहीको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा, १२ वैशाख । नेपाल विद्यार्थी संघका सह महामन्त्री परमेश्वर साहले झुटो समाचार लेखेर आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै कारवाहीको माग गरेका छन् ।

विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै साहले यस्तो माग गरेका हुन् । साहसँगै नेपाल विद्यार्थी संघ सिरहा जिल्ला शाखा र नेपाल प्रेस युनियनले पनि विज्ञप्ति निकालेर कारवाहीको माग गरेका छन् ।

हेर्नुस् विज्ञप्ति जस्ताको तस्तैः