२० कार्तिक २०८३, शुक्रबार

दार्चुलामा २० वर्षीया युवती बलात्कृत, एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, ८ वैशाख । दार्चुलामा एक युवती बलात्कृत भएकी छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मालिकार्जुन गाँउपालिका–३ बस्ने ३७ वर्षीय गम्भीर धामीलाई प्रहरीले विहिबार सोही ठाउँ बस्ने २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।