२० कार्तिक २०८३, शुक्रबार

विमानस्थलमा यात्रुबाट सुन संकलन गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ बैशाख । बिदेशबाट आगमन भएका यात्रुहरुबाट संकलन गर्दै गरेको सुन जस्तो देखिने १ सय ग्रामको बाला २ थान सहित धनुषा वनिनिया–७ घर भएका २६ बर्षीय धनेश्वर यादवलाई प्रहरीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।