– कृष्ण ओझा
पाँचथर, ५ वैशाख । पाँचथरमा स्थानिय निर्वाचन नजिकीदै गर्दा नेपाली कांग्रेसमा बिभिन्न पार्टीबाट प्रवेशको लहर बढेको छ ।
सोमबार साविक भारपा र शूभाङ गाविसबाट ४० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रवेशको लहर अन्य गविसहरुमा प्रवेश गरेका थिए ।
पाँचथरमा सबै पाटीका कार्यकर्ताहरु पाटीमा प्रवेशको लह चलेको छ । प्रवेशको होडबाजि नै चलेको देखिन्छ ।
नव प्रवेशीहरुमा एमालेबाट अर्जून तामाङ, अमृत शूहाङ, बूद्धि शूहाङ, जीवन कूमार तामाङ, डम्बर कूमार तामाङ, गोपाल शाहा शंकर, चन्द्रमाया ससहाशंकर, भिम बहादूर कामी, संघिय समाजबादी फोरम लगायत ४० जना बढी नेपाली काग्रेसमा प्रवेश गरेका हुन ।

नव प्रवेशीहरुलाई मान्य साम्सद नेका केन्द्रीय सदस्य भिष्मराज आङदम्बे, पाटी सभापती नरेन्द्र कूमार केरुङ, यूवा नेता बालकृष्ण ओझा, जिल्ला कार्यकताहरुको उपस्थितीमा स्वागत गरिएको थियो ।
पूराना नेता भारपा गाविसका जय रिजालको पहलमा र पूर्ण तूम्वापो लगायत ले नव प्रवेसिहरुलाई अविरले स्वागत गरेको नेता ओझाले बताए । अन्य पाटीहरुको पनी प्रवेशको लहर चलिरहेको पाईन्छ ।













प्रतिक्रिया