२० कार्तिक २०८३, शुक्रबार

नेतृत्व लिन तयार सिन्धुपाल्चोकका कांग्रेसका महिला नेतृहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ४ वैशाख । सिन्धुपाल्चोकमा नेपाली कांग्रेस निकटका महिला उम्मेदवारहरू स्थानीय तहको नेतृत्वका लागि अग्रपंक्तिमा देखिएका छन् ।

बलेफी गाउँपालिकामा कांग्रेसको तर्फबाट प्रमुखको दाबी गरेकी गीता नेपाल बलियो दाबेदारका रुपमा छिन् । नेपाल महिला संघको जिल्ला अध्यक्षसमेत रहेकी नेपाल जिल्लामा चर्चित छिन् ।

बाह्रवीसे नगरपालिकामा लीला नेपालको नाम अग्रपंक्तिमा छ । चौतारा नगरपालिकामा शोभा उलक, पाँचपोखरी गाँउपालिकामा लक्ष्मी चालिसे, भोटेकोशी गाउँपालिकामा तारा शाक्य, सुनकोशी गाउँपालिकामा लक्ष्मी पौडेलको नाम अगाडि छ ।

त्रिपुरासुन्दरीमा स्वस्थानी बोहरा, लिसंखुपाखा गाउँपालिका उर्मिला लामा, मेलम्ची नगरपालिकामा जमुना मोक्तानलगायतको नाम चर्चामा रहेको छ ।