पाँचथर, ३१ चैत । पाँचथरमा प्रहरीले अबैध मदिरा नष्ट गरेको छ । बेवारिसे अवस्थामा फेला परेको ‘सिकेमे रम’ नष्ट गरिएको हो ।
रक्सी प्रहरी चौकी फलैचा र प्राङबुङले १ सय १६ वटा बोतल फेला पारेका हुन् । बुधबार प्रहरी परिसरमा अवैध रक्सी नष्ट गरिएको डिएसपी नकुल पोखरेलले बताए ।
‘सिकिमे रम’को बजार मूल्य ७५ हजार ४ सय रुपैयाँ बराबर रहेको अनुमान प्रहरीको छ ।












प्रतिक्रिया