पाँचथर, २९ चैत । पाँचथरको शभाङ– २ एकचेपामा आगलागी हुँदा १५ घर गोठ जलेर नस्ट भएका छन् ।
पाखागाउँका ईन्द्र बहादुर पन्थाक, मदनकुमार चापागाइँ, राजकुमार पन्थाक, मानबहादुर खनाल, राजेन्द्र पन्थाक, कुलबहादुर खनाल, गोपाल खनाल , गोपी खनाल, चन्द्रकुमार चापागाइँ र रविलला चापागाइँको पनि जलेर क्षति भएका छन् ।
आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको जनाइएको छ । सोमबार मध्यान्ह आगो जंगलबाट सल्किएको थियो ।












प्रतिक्रिया