२० कार्तिक २०८३, शुक्रबार

अनैतिक क्रियाकलापमा संलग्न ५ महिलासहित ११ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । राजधानीमा यौन धन्दा चलाउने होटल सञ्चालकसहित ११ जना प्रहरी फन्दामा परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–१६ बसन्तनगर स्थित भेटघाट खाजा घरबाट अनैतिक क्रियाकलापमा संलग्न भईरहेको अवस्थामा होटल संचालक अर्घाखाँची वागी–१ घर भई हाल माछापोखरी बस्ने २१ बर्षीय कमल पन्थी सहित ५ जना पुरुष र ५ जना महिलालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।