२० कार्तिक २०८३, शुक्रबार

भोट माग्न काँग्रेसले ल्यायो ९ शब्दको नयाँ नारा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मूल नारा तय गरेको छ ।

केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा केन्द्रीय कार्यालय ललितपुरमा आज बसेको बैठकले ‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ मूल नारा तय गरेको सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।